काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६१ पैसा बिक्री दर १३४ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ १९ पैसा बिक्री दर १४५ रुपैयाँ ८४ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रुपैयाँ ४८ पैसा बिक्री दर १७३ रुपैयाँ
२५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा बिक्री दर ८८ रुपैयाँ ९१ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६२ पैसा बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६० पैसा बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS