काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा बिक्री दर १३४ रुपैयाँ २६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रुपैयाँ ७० पैसा बिक्री दर १७२ रुपैयाँ ४७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ
९५ पैसा बिक्री दर ८७ रुपैयाँ ३४ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६२ पैसा बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०९ पैसा बिक्री दर २९ रुपैयाँ २२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS