काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा बिक्री दर १३४ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा बिक्री दर १७१ रुपैयाँ ४२ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३६ पैसा बिक्री दर ८७ रुपैयाँ ७५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६२ पैसा बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २५ पैसा बिक्री दर २९ रुपैयाँ ३८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS