काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा बिक्री दर १७१ रुपैयाँ २३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १० पैसा बिक्री दर ८७ रुपैयाँ ४९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसायाँ रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ७९ पैसा छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७३ पैसा बिक्री दर २९ रुपैयाँ ८६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS