काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६०. १५ रुपैयाँ रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३.८६ रुपैयाँ बिक्री दर १३४.४६ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४६.५६ रुपैयाँ बिक्री दर १४७.२१ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६२ रुपैयाँ बिक्री दर १७१.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३१ रुपैयाँ बिक्री दर ८६.७० रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६६ रुपैयाँ बिक्री दर ३५.८२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.२५ रुपैयाँ बिक्री दर २९.३९ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS