काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४६.३४ रुपैयाँ बिक्री दर १४६.९९ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८४ रुपैयाँ बिक्री दर १७१.६१ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८.११ रुपैयाँ बिक्री दर ८८.५१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ बिक्री दर ३०.४४ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS