काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.३२ रुपैयाँ बिक्री दर १४६.९८ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.०८ रुपैयाँ बिक्री दर १७१.८४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१० रुपैयाँ बिक्री दर ८८.४९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७४ रुपैयाँ बिक्री दर ३५.९० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ बिक्री दर ३०.४४ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS