काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६०.१५ रुपैयाँ छ ।
अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ बिक्री दर १३४.६३ रुपैयाँ छ । युरोपियन युरो एकको खरिद दर १४९.२७ रुपैयाँ बिक्री दर १४९.९४ रुपैयाँ छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ बिक्री दर १७६.५५ रुपैयाँ छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२४ रुपैयाँ बिक्री दर ९०.६५ रुपैयाँ छ ।
साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ बिक्री दर ३५.८८ रुपैयाँ छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ बिक्री दर ३०.७५ रुपैयाँ छ ।
FACEBOOK COMMENTS