काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६०.१५ रुपैयाँ छ ।
अमेरिकी डलर एकको खरिद दर १३३.९५ रुपैयाँ बिक्री दर १३४.५५ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४९.५६ रुपैयाँ बिक्री दर १५०.२३ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६० रुपैयाँ बिक्री दर १७७.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.६८ रुपैयाँ बिक्री दर ९१.०८ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.८१ रुपैयाँ बिक्री दर ३०.९५ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS