काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा बिक्री दर १३२ रूपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ११ पैसा बिक्री दर १६४ रूपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS