काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३१.६५ रुपैयाँ बिक्री दर १३२.२५ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४१.५१ रुपैयाँ बिक्री दर १४२.१६ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.४९ रुपैयाँ बिक्री दर १६६.२४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७३ रुपैयाँ बिक्री दर ८९.१४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.१० रुपैयाँ बिक्री दर ३५.२६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ बिक्री दर २८.६६ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS