काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा बिक्री दर १४४ रूपैयाँ ८४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा बिक्री दर १६८ रूपैयाँ ६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ८८ पैसा बिक्री दर ३६ रूपैयाँ ५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS