काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३१ रूपैयाँ ११ पैसा र बिक्री दर १३१ रूपैयाँ ७१ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ९ पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १२ पैसा र बिक्री दर १६३ रूपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ५ पैसा रहेको छ।
FACEBOOK COMMENTS