काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा बिक्री दर १६८ रूपैयाँ रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS