काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ८३ पैसा बिक्री दर १३१ रूपैयाँ ४३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ३ पैसा र बिक्री दर १४४ रूपैयाँ ६९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २७ पैसा बिक्री दर १६८ रूपैयाँ ४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा बिक्री दर ३६ रूपैयाँ ७ पैसा रहेको छ।
FACEBOOK COMMENTS