काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा बिक्री दर १३१ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा बिक्री दर १६७ रूपैयाँ ३४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको छ।
FACEBOOK COMMENTS