काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा बिक्री दर १४२ रूपैयाँ ९४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ९८ पैसा बिक्री दर १६७ रूपैयाँ ३४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको छ ।
FACEBOOK COMMENTS