काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २५ पैसा बिक्री दर १६७ रूपैयाँ १ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS