काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा बिक्री दर १३१ रूपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा बिक्री दर १४३ रूपैयाँ १९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ८४ पैसा बिक्री दर १६६ रूपैयाँ ६० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS