काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा बिक्री दर १३२ रूपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा बिक्री दर १४४ रूपैयाँ ६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २० पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS