काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ०९ पैसा बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । रोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा बिक्री दर १४५ रूपैयाँ ५५ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ५८ पैसा बिक्री दर १७० रूपैयाँ ३५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ३६ पैसा बिक्री दर ८८ रूपैयाँ ७६ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ २१ पैसा बिक्री दर ३५ रूपैयाँ ३७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ २९ पैसा बिक्री दर २८ रूपैयाँ ४२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS