काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलर एकको खरिद दर १३० रूपैयाँ ८८ पैसा बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा बिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८३ पैसा बिक्री दर १६९ रूपैयाँ ६० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको छ ।
FACEBOOK COMMENTS