काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ८० पैसा बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा बिक्री दर १४६ रूपैयाँ ३७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा बिक्री दर १७० रूपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS