काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ८४ पैसा बिक्री दर १३२ रूपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा बिक्री दर १४४ रूपैयाँ ४१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा बिक्री दर १६९ रूपैयाँ ३२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS