ठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २१ पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा बिक्री दर ३६ रूपैयाँ ४५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS