काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ०५ पैसा बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा बिक्री दर १४६ रूपैयाँ २६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा बिक्री दर १६९ रूपैयाँ ३३ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८८ पैसा बिक्री दर २९ रुपैयाँ १ पैसा रहेको छ ।
FACEBOOK COMMENTS