काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ८० पैसा बिक्री दर १४५ रूपैयाँ ४६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २३ पैसा बिक्री दर १६८ रूपैयाँ ९९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३४ पैसा बिक्री दर ३६ रूपैयाँ ५१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS