काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६८ पैसा बिक्री दर १३३ रूपैयाँ २८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा बिक्री दर १४५ रूपैयाँ २५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा बिक्री दर १६९ रूपैयाँ ७१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS