काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ बिक्री दर १३२ रूपैयाँ ६० पैसा छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा बिक्री दर १४३ रूपैयाँ २९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८७ पैसा बिक्री दर १६४ रूपैयाँ ६३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS