डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता
काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोयन दर्ता गराएका छन् ।अर्यालले शुक्रबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।अर्यालको प्रस्तावकमा सभापति रवि लामिछाने र समर्थकमा कानुनमन्त्री समेत रहेकी सोविता गौतम रहेकी छन् ।यसअघि बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने प्रस्ताव पारित गरेको … Continue reading डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed