गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाबाट मतदान गरेका छन् ।
डा. भट्टराईले गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरेका हुन् ।
डा.भट्टराईले यस पटक उम्मेदवारी दर्ता गरेपनि पछि उम्मेदवारी फिर्ता लिएका थिए ।
FACEBOOK COMMENTS