दलहरूलाई डा. प्रकाश चन्द्र लोहनीको आह्वान : नवीन सहमतिका लागि तयार हुनुहोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश चन्द्र लोहनीले नवीन सहमतिका लागि तयार हुन ठूला राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि जनताले समेत आह्वान गरिरहेको भन्दै उनले राष्ट्र बचाउन नवीन सहमति गर्न दलहरू तयार हुनुपर्ने बताएका हुन् ।उनले भने–साथीहरू सत्तामा हुनुहुन्छ । यो देश हामी सबैको हो । तपाइँहरूको हामी विरोध गरिरहेका … Continue reading दलहरूलाई डा. प्रकाश चन्द्र लोहनीको आह्वान : नवीन सहमतिका लागि तयार हुनुहोस्