डा. सङ्गीता मिश्रा : न रहिन् सचिव, न बनिन् मन्त्री

काठमाडौं । अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि हिजो आइतबार पाँच जनाको नाम सिफारिस गरेर शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा पठाएकी थिइन् ।प्रधानमन्त्री कार्कीले अनिल कुमार सिन्हा, महावीर पुन, मदन प्रसाद परियार, जगदीश खरेल र डा. सङ्गीता मिश्रालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरिन् । पाँचजनामध्ये एक मात्र महिला त्यो पनि मधेशको प्रतिधित्व गर्ने सङ्गीता मिश्रालाई … Continue reading डा. सङ्गीता मिश्रा : न रहिन् सचिव, न बनिन् मन्त्री