जनकपुरधाम । डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त भएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ निवासी अधिवक्ता सिंहलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
FACEBOOK COMMENTS