काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुससहित बिरेन्द्रनगर नगरपालिका–९ मंगलगडी चोकबाट विहिबार पक्राउ परेको जनाएको छ ।
FACEBOOK COMMENTS