काठमाडौँ । दुर्गा प्रसाईले आफूलाई थुन्न भन्दै केपी ओलीले प्रधानमन्त्रीलाई ४ पटक फोन गरेको आरोप लगाएका छन् ।
काठमाडौँमा एक कार्यक्रम गर्दै उनले आफूलाई थुन्न भन्दै केपी ओलीले प्रधानमन्त्रीलाई ४ पटक फोन गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘ थुन्न त थुन्ने के गरेर थुन्ने । धर्मप्रसाद ढकाल मारेको छैन । मैले बम पटकाको छैन । बलात्कार गर्ने गएको छैन । सिरक ओढेको छैन । कार्यकर्ताको श्रीमती लिएर हिँडेको छैन । पोलिटब्युरो बनाइदिन्छु भन्दै केटीहरू घुमाउन गएको छैन । किन थुन्ने ।’
FACEBOOK COMMENTS