काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।
बल्खुमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS