दुर्गा प्रसाइँको प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा (भिडिओ)

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।