काठमाडौं । राजावादी आन्दोदनका कमान्डर दुर्गा प्रसाईंले प्रहरीले जहाँ बोलायो त्यहीँ आउन तयार रहेको बताएका छन् ।
राजावादी समर्थकको आन्दोलनम हिंसा भडकापछि प्रसाईंको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।
प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा आफू जहाँ बोलाए पनि आउन तयार रहेको बताएका छन् ।
‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,’ प्रसाईंले भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन ।’
FACEBOOK COMMENTS