दुर्गा प्रसाईंको रिटमाथि पेसी तोकियो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो ।यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।साथै प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको थियो … Continue reading दुर्गा प्रसाईंको रिटमाथि पेसी तोकियो