दुर्गा प्रसाईंको प्रदर्शन स्थल परिवर्तन, अब कता जालान ?

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रदर्शन स्थल परिवर्तन गर्ने भएका छन् ।बिहीबार दिनभर जसो बल्खुमा प्रदर्शन गरेका उनले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भयो । झडपका क्रममा सवारी साधन तोडफोड हुनुका साथै ५ … Continue reading दुर्गा प्रसाईंको प्रदर्शन स्थल परिवर्तन, अब कता जालान ?