सिंहदरबार जल्नु भनेको व्यवस्था सकिनु हो : दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले सिंहदरबार जलेसँगै यो देशको विद्यमान व्यवस्था सकिएको बताएका छन् ।आज आइबार पत्रकार सम्मेलन गर्दै उनले भने–आज हामी दुर्दशामा पुगेका छौँ । हाम्रो सबैभन्दा ठूलो शीर भनेको सम्पदा भनेको सिंहदरबार हो । यो चानचुने कुरा छैन । संसद भवन भनेको त अर्को कुरो … Continue reading सिंहदरबार जल्नु भनेको व्यवस्था सकिनु हो : दुर्गा प्रसाईं