दुर्गा प्रसाईंलाई प्रहरीले किन राख्यो नजरबन्दमा ?

काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र ब्युँताउने तथा २० लाख रुपैयाँभन्दा कमको सबै ऋण मिनाहा गरिनुपर्ने मागसहितको अभियान चलाउँदै आएका अभियन्ता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।भक्तपुरको ठिमीमा अवस्थित उनको घरमै प्रहरीले उनलाई नजरबन्द गरेको हो ।उनको नेतृत्वमा आज काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी गरिएको र सोही प्रदर्शन रोक्न सरकारले उनलाई … Continue reading दुर्गा प्रसाईंलाई प्रहरीले किन राख्यो नजरबन्दमा ?