दुर्गा प्रसाईंको पत्रकार सम्मेलन : देशलाई गृहयुद्धमा जानबाट जोगाउन दलहरूलाई आग्रह
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाइँले मुलुकलाई गृहयुद्धमा जानबाट जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका गणतन्त्रवादी दलहरूलाई आग्रह गरेका छन् । आज मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै उनले गणतन्त्रवादी र ‘राष्ट्रवादी’हरूबीचको बढ्दो तिक्तताले मुलुकलाई गृहयुद्धतर्फ धकेल्न सक्ने चिन्ता व्यक्त गर्दै राजसंस्था फर्काउने अभियानमा जुट्न सबैलाई अपिल समेत गरेका … Continue reading दुर्गा प्रसाईंको पत्रकार सम्मेलन : देशलाई गृहयुद्धमा जानबाट जोगाउन दलहरूलाई आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed