दुर्गा प्रसाईंनिकट युवाद्वारा बैंकमा तोडफोड, चार जना पक्राउ

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँनिकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालय तोडफोड गरेका छन् ।ऋणीलाई तनाव दिएको भन्दै उनीहरुले दुईवटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चार जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।पक्राउ पर्नेहरूमा बुद्ध शान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङसहितका छन् … Continue reading दुर्गा प्रसाईंनिकट युवाद्वारा बैंकमा तोडफोड, चार जना पक्राउ