दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो
काठमाडौं । दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा रहेका बेला गएराति पक्राउ परेका थिए ।उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि … Continue reading दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed