उद्योग वाणिज्य महासंघ बागमतीको अध्यक्षका लागि दुर्गाराज श्रेष्ठद्वारा मनोनयन दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षका लागि दुर्गाराज श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।महासंघका हाल वस्तुगत–एसोसिएट उपाध्यक्ष रहेका श्रेष्ठले आज सोमबार प्यानलसहित मनोनयन दर्ता गराएका हुन् ।उनको प्यानलबाट एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा प्रेमहरि मैनाली, जिल्ला नगर उपाध्यक्षमा कविराज खत्री र कोषाध्यक्षका उम्मेदवार जीवनकाजी माकाजु रहेका छन् । प्रदेश महासंघको साधारणसभा … Continue reading उद्योग वाणिज्य महासंघ बागमतीको अध्यक्षका लागि दुर्गाराज श्रेष्ठद्वारा मनोनयन दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed