काठमाडौं । इसेवामा सोमबार फेरि समस्या देखिएको छ ।
सिस्टम डाउन भएसँगै इसेवा नखुल्ने, लगइन नहुने र खुलेकाहरुको पनि भुक्तानी गर्न नमिल्ने समस्या उत्पन्न भएको छ । प्रयोगकर्ताहरुका अनुसार वालेटमा भएको पैसा ‘जिरो’ देखाउने र फिचरहरु प्रयाप्त नखुल्ने अवस्था सिर्जना भएको छ । हाल कसैको पनि इसेवा सुचारु रुपमा चलिरहेको छैन ।
FACEBOOK COMMENTS