काठमाडौँ । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार शुक्रबार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का विभिन्न भागमा महसुस गरिएको थियो ।
१० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
FACEBOOK COMMENTS