काठमाडौँ । मुगुमा भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
FACEBOOK COMMENTS